अन्य सामाग्री

कार्यक्रम तथा गतिविधि

  • कार्यक्रम तथा गतिविधि डाउनलोड गर्नुहोस्

कार्यक्रम गतिविधि पात्रो

अस्पताल मे.सु.को सन्देश

गौर अस्पताल रौतहटको वेबसाइट अस्पतालसंग सम्बन्धित विभिन्न राष्ट्रिय-अन्तराष्ट्रिय सरोकारवालाहरुको सूचना आवश्यकता परिपुर्ति गर्न सक्षम छ भन्ने कुरामा म बिश्वस्त छु । यो वेबसाइटले अस्पतालका गतिविधिहरूको बारेमा सम्बन्धित सबैलाई सुचित गर्दछ । वेबसाइटलाई अझ बढी लाभदायक र प्रभावकारी बनाउन आफ्ना अमूल्य प्रतिक्रिया र सुझावहरू प्रदान गर्न अनुरोध गर्दै यहाँलाई हाम्रो वेबसाइटमा स्वागत गर्दछु।

धन्यवाद!


मे. सु.